संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सरकार नयाँ ढंगले प्रस्तुत हुन्छ - प्रचण्ड

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भन्नुहुन्छ ,  "हामीले नयाँ ढंगले काम गर्नुपर्छ। त्यसका लागि म आफैंबाट सुरू गर्छु। म नियमित सिंहदरबार आउँछु। नजिकबाट छलफल गरेर समस्या समाधानको पहल गर्छु। कर्मचारीतन्त्र राम्रो सँग परिचालन गर्न सकियो भने केही समयमा नै राम्रो परिणाम दिन सक्ने देखेको छु। विश्वासका साथ अगाडि बढ्नुस्, अर्को वर्षको नतिजा अझ राम्रो हुनेछ।"