कृष्ण सेन `इच्छुक´ बहुआयामिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो- अध्यक्ष कमरेड प्रचण्ड
पत्रकार एवं साहित्यकार महान सहिद कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसको अवसरमा अध्यक्ष कमरेड प्रचण्डले सेनको व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो।
![](
https://cdn.cpnmc.one/media/author/354581384_791585715665160_9139534126680573934_n.jpeg
)
प्रचण्ड
१० मंसिर, २०८०
![](
https://cdn.cpnmc.one/media/author/354581384_791585715665160_9139534126680573934_n.jpeg
)
प्रचण्ड
१० मंसिर, २०८०
पत्रकार एवं साहित्यकार महान सहिद कृष्ण सेन ‘इच्छुक’को २० औं स्मृति दिवसको अवसरमा बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा प्रेस सेन्टर नेपाल र जनसाँस्कृतिक महाँसंघ नेपालद्वारा आयोजित अन्तरक्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष कमरेड प्रचण्ड।
२०७९ जेठ १३, काठमाडौं