संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

माओवादी आन्दोलनबाट स्थापित मान्यताहरूको रक्षा गर्ने दायित्व माओवादीकै हो- अध्यक्ष प्रचण्ड

विप्लव नेतृत्वको नेकपा परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएका केन्द्रीय तहका नेताहरू हेमराज भट्टराई `श्रवण´, रामप्रसाद तिमिल्सिना `राप्ती´, भगत बडुवाल, भरत धानुक `पुकार´लगायत पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर, कम्पनी कमाण्डर लगायतको टोलीलाई स्वागत गर्दै अध्यक्ष कमरेड प्रचण्ड।

विप्लव नेतृत्वको नेकपा परित्याग गरि माओवादी केन्द्रमा समाहित हुनुभएका केन्द्रीय तहका नेताहरू हेमराज भट्टराई `श्रवण, रामप्रसाद तिमिल्सिना `राप्ती, भगत बडुवाल, भरत धानुक `पुकारलगायत पूर्वजनमुक्ति सेनाका बटालियन कमाण्डर, कम्पनी कमाण्डर लगायतको टोलीलाई स्वागत गर्दै अध्यक्ष कमरेड प्रचण्ड। सो क्रममा अध्यक्ष प्रचण्डले व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ !

२०७९ बैशाख १, खुमलटार, काठमाडौं