संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

सम्पर्क समन्वय

प्रदेश:

शान्तिपूर्ण क्रान्ति जारी छ: प्रधानमन्त्री

जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको छ - अध्यक्ष प्रचण्ड

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व होः प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताउनु भयो । उहाँले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औल्याउनु भयो ।