संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

श्रीराम ढकाल

कोषाध्यक्ष

 

व्यक्तिगत विवरण

जन्म मिति       :२०१२ श्रावण ६

जन्म स्थान      :मिर्लुङ गा.वि.स. २, रतनपुर, तनहुँ

स्थायी ठेगाना     :साविक मिर्लुङ गा.वि.स. २, हाल भानु न.पा. १२ तनहुँ, गण्डकी प्रदेश

अस्थायी ठेगाना   :नागार्जुन न.पा. १० स्यूचाटार, घ्याम्पेडोल, काठमाडौं

नागरिकता नं.     :७७७ तनहुँ

सम्पर्क नं.        :९८५१०४५७९९, इमेलः– prashantadhakal5@gmail.com

शैक्षिक योग्यता    :बि.एस्सी. एजी.

आमाको नाम      :कृष्ण कुमारी ढकाल

बुबाको नाम       :विश्वनाथ ढकाल

पत्निको नाम     :शुक्ला खनाल

छोराहरु         :राजन ढकाल, राजीव ढकाल

पेशा र अनुभव

२०२८ देखि २०३३ सम्म शिक्षक विद्या निकुञ्ज उच्च मा.वि. तनहुँ र चन्द्रावती उच्च मा.वि. तनहुँ

२०३८ देखि २०४१ सम्म संस्थापक प्रधानाध्यापक सरस्वती मन्दिर उच्च मा.वि. तनहुँ

२०४१ – २०४२ पशु विकास अधिकृत, उत्तरी भेग चरन विकास कार्यक्रम, डोल्पा

संक्षिप्त राजनैतिक जीवन

२०२९ सालदेखि शान्तादास समूहमा आवद्धता

२०३४ मा ने.क.पा. चौथो महाधिवेशनको पार्टी सदस्यता प्राप्त

२०३६ मा अखिल छैटौंको रामपुर कृषि क्याम्पसको मूल इकाईको अध्यक्ष

२०३९ मा ने.रा.शि.सं. तनहुँको सल्लाहकार

२०४७ सालमा पूर्णकालीन

२०४७ मा कर्णाली क्षेत्रीय समितिको सचिव

२०४८ मा गण्डकी क्षेत्रीय समितिको सचिव, तनहुँ जिल्ला पार्टी इञ्चार्ज

२०४८ मा संयुक्त जनमोर्चा नेपालको तनहुँ जिल्ला अध्यक्ष

२०४९ मा गण्डकी क्षेत्रीय व्यूरोको सचिवालय सदस्य

२०५० मा कास्की र तनहुँ जिल्ला पार्टी इञ्चार्ज

२०५२ मा भूमिगत

२०५३ मा लमजुङ जिल्ला पार्टी इञ्चार्ज

२०५४ चितवन जिल्ला पार्टी इञ्चार्ज

२०५७ को राष्ट्रिय सम्मेलनबाट पूर्ण केन्द्रीय सदस्यमा निर्वाचित

२०५८ मा संयुक्त क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्यमा निर्वाचित

२०५४ – २०६० सम्म मध्य कमाण्ड अन्तरगत चितवन, नवलपरासी, पाल्पा, रुपन्देही लगायतका जिल्लाहरुको

पार्टी इञ्चार्ज

२०६० मा पश्चिम कमाण्ड अन्तर्गत आधार इलाका व्यूरोमा सरुवा

२०६० – २०६४ सम्म आधार इलाकाको सत्ता निर्माण र परिचालनको लागि गठन गरिएका अर्थ योजना, भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि सहकारी, उद्योग लगायतका विभागको इञ्चार्ज

२०६१ मा मगराँत स्वायत्त जनसरकारको अर्थ तथा भौतिक पूर्वाधार मन्त्री

२०६१ – २०६३ शहीद मार्ग (दशवन–चुनवाङ– थवाङ– मुसिकोट) रोल्पा, रुकुमको संयोजक (योजना निर्माणदेखि शहीद मार्ग निर्माणमा मुख्य भूमिका)

२०६२ – २०६३ सल्यान जिल्ला पार्टीको इञ्चार्ज

२०६३ मा मध्य कमाण्डमा सरुवा, तनहुँ जिल्ला पार्टीको इञ्चार्ज

२०६३ पार्टी केन्द्रीय कार्यालय सचिव

२०७४ मा ने.क.पा. को केन्द्रीय सदस्य

२०७४ मा ने.क.पा.को केन्द्रीय कार्यालय सचिव

२०७६ मा ने.क.पा.(माओवादी केन्द्र) को केन्द्रीय कार्यालय सचिव

२०७८ मा ने.क.पा.(माओवादी केन्द्र) केन्द्रीय कार्यालयको मुख्य सचिव, उद्योग व्यापार महासंघको इञ्चार्ज

२०७९ मा ने.क.पा.(माओवादी केन्द्र) को कोषाध्यक्ष, केन्द्रीय समिति

हिरासत र जेल जीवन

जनयुद्धको तयारीका क्रममा संयुक्त जनमोर्चाले आयोजना गरेको नेपाल बन्द लगायतका संघर्षका कार्यबmमहरुमा पटक÷पटक प्रहरीद्वारा गिरफ्तार र प्रहरी हिरासत

राजकीय जिम्मेवारी

२०६४ – २०६९ सम्म संविधानसभा सदस्य

२०६५ – २०६९ प्राकृतिक श्रोत साधन समितिको सदस्य

२०६५ – २०६९ अर्थ समितिको सदस्य

विदेश भ्रमण

भारत, चीन, मलेसीया, सिङ्गापुर, डेनमार्क, स्वीडेन, बेल्जियम, फ्रान्स, नेदरल्याण्ड, जर्मनी, इटाली, स्पेन र एन्दोरा ।