संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

जनार्दन शर्मा

उपमहासचिव

 

 

संक्षिप्त प्रोफाईल

जन्म             : २६ बैशाख २०२०

पिता               : इस्कन्द शर्मा

माता              : नर्मदा शर्मा

जन्मस्थान     : मुसिकोट नगरपालिका ५, रुकुम पश्चिम

औपचारिक शिक्षा : स्नातक, केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिभुवन विश्वविद्यालय

सार्वजनिक कार्यानुभव

      मन्त्री, अर्थ (२०७८ असार २९ देखि )

   मन्त्री (२०७४ असोज ६ देखि २०७४ पुस २८ सम्म)

      मन्त्री, गृह (२०७४ बैशाख २४ देखि २०७४ असोज ६ सम्म)

      मन्त्री, उर्जा (२०७३ साउन ३० देखि २०७४ जेठ २४ सम्म)

      सभापति, सार्वजनिक लेखा समिति (२०७१ देखि २०७३ साउन २८ सम्म)

      मन्त्री, शान्ति तथा पुननिर्माण (२०६५ भदौ २ देखि २०६६ जेठ ११ सम्म)   

      दोस्रो संविधान सभा सदस्य, रुकुम क्षेत्र नं. २ (वि.सं. २०७०)

      सेना समायोजन विशेष समिति सदस्य (वि.सं २०६४)

      संविधान सभा सदस्य, रुकुम क्षेत्र नं. २ (वि.सं. २०६४)

      विधायक÷सचेतक, अन्तरिम व्यवस्थापिका संसद (वि.सं. २०६३)    

      प्राविधिक सहायक, तरकारी बीउ उत्पादन केन्द्र, रुकुम पश्चिम (वि.सं. २०३८)

      शिक्षक, प्राथमिक विद्यालय साक्चा, रुकुम पश्चिम (वि.सं. २०३७)

      स्वास्थ्य सहायक, सिम्रुतु स्वास्थ्य चौकी, रुकुम पश्चिम (वि.सं. २०३६)

राजनैतिक पृष्ठभूमि :

      वि.सं. २०३४ कम्युनिष्ट पार्टीको सदस्य

      वि.सं. २०३८ रुकुम जिल्ला कमिटी सदस्य

      वि.सं. २०४८ रुकुम जिल्ला कावा सेक्रेटरी

      वि.सं. २०५० दाङ्ग जिल्ला कमिटी सेक्रेटरी

      वि.सं. २०५६ केन्द्रीय कमिटी सदस्य

      वि.सं. २०५७ पोलिट व्यूरो सदस्य

      वि.सं. २०५७ सेती–महाकाली क्षेत्रीय व्यूरो इञ्चार्ज तथा जनमुक्ति सेनाको कमिसार

      वि.सं. २०६० डिभिजन कमाण्डर, जनमुक्ति सेना नेपाल

      वि.सं. २०६१ डुपुटी कमाण्डर, जनमुक्ति सेना नेपाल

      वि.सं. २०७० स्थायी समिति सदस्य, नेकपा माओवादी केन्द्र

      वि.सं. २०७८ संगठन विभाग प्रमुख, नेकपा माओवादी केन्द्र

प्रकाशित कृति :

      पार्टी निर्माण बारे

      नेपाली समाजवाद