१६ मंसिर, २०८०
कोप २८ मा प्रधानमन्त्री प्रचण्डको सम्बोधन, नेपालमाथि अन्याय नगर्न विकसित देशहरुलाई आग्रह
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनु भएको छ।