संसारका मजदुर एक होऔं !

मालेमावाद – जिन्दावाद !

कर्णाली

प्रदेश:

माओवादी रुपान्तरण अभियानः अरुलाई सिकाइ हुन सक्छ सल्यानी मोडेल

नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सल्यानमा फरक ढंगले सञ्चालन गरिएको छ। पार्टी केन्द्रको नीति र निर्देशनमा रहेर ‘अभियानको सल्यान मोडेल’ स्थापित गरिएको छ।

विशेष रुपान्तरण अभियान समीक्षा, कर्णालीमा बदलिदै छ माओवादी

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले कर्णालीलाई आफ्नो आधार इलाकाका रुपमा थप विस्तार गर्न सकिएको निष्कर्ष निकालेको छ।

जनतामाझ संकल्प गर्दै माओवादी केन्द्र

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा सल्यानमा पालिकास्तरीय संकल्प सभाहरु शुरु गरिएको छ।

महाधिवेशनमार्फत नयाँ विचार संश्लेषण गर्छौं : अध्यक्ष प्रचण्ड

अध्यक्ष प्रचण्डले आगामी विशेष महाधिवेशनबाट पार्टीमा नयाँ विचार संश्लेषण गरिने बताउनु भएको छ।