संसारका मजदुर एक होऔं !
मालेमावाद – जिन्दावाद !
कृषिमा आधारित उधमशिलता मार्फत रोजगारी सृजना गर्न सकिन्छ - मुख्यमन्त्री शर्मा
<span style="font-family:Calibri,"sans-serif""><span style="font-family:"Kokila","sans-serif"">सुर्खेत<span style="font-family:"Kokila","sans-serif"">,<span style="font-family:"Kokila","sans-serif"">मङ्सिर २३ - कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बन पैदावार र कृषिमा आधारित उधमशिलता मार्फत रोजगारी सृजना गरिने बताउनु भएको छ । सुर्खेत उद्योग बाणिज्य सघको ४० औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्नुहुँर्दै मुख्यमन्त्री शर्माले  निजि क्षेत्र <span style="font-family:"Kokila","sans-serif"">,<span style="font-family:"Kokila","sans-serif"">सहकारी र राज्य मिलेर विकास गर्न सकिने भएकाले तीन खम्बे अर्थनितिलाई आत्मसात गरेको बताउनुभयो । उहाँले भन्नुभयो एक्ला एक्लै होईन मिलेर विकास<span style="font-family:"Kokila","sans-serif"">,<span style="font-family:"Kokila","sans-serif"">समृद्धि र रोजगारी सृजना गर्न सकिन्छ। प्रदेश सरकार साथमै छ । कर्णाली प्रदेश पछि परेको प्रदेश नभई पछि पारिएको प्रदेश भएको उहाँको भनाई  छ । आफूले पटक पटक क्षतिपूर्ति सहितको बजेट र कार्यक्रम माग गरेको उल्लेख गर्दै मुख्यमन्त्री शर्माले  जनसंख्याको आधारमा नभइ भुगोल अबस्था अनुसार नीति र बजेट सहित कर्णालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
<span style="font-family:Calibri,"sans-serif""><span style="font-family:"Kokila","sans-serif"">मुख्यमन्त्री शर्माले भन्नुभयो "कर्णालीको बिकासमा राजनीतिक आग्रह पूर्वाग्रहबाट माथी उठेर काम गर्नुपर्दछ। कर्णाली प्रदेशका सबै दल<span style="font-family:"Kokila","sans-serif"">,<span style="font-family:"Kokila","sans-serif"">नागरिक समाज र उद्योगी ब्यबसायिको साझा बुझाई भनेको कर्णालीको समस्या गरिबी हो भन्ने भएकाले रोजगारी सृजना गर्न सबैले पहल र प्रयत्न गर्नुपर्दछ ।  कर्णाली प्रदेश सरकारले शिक्षा स्वास्थ्य र रोजगार सुशासन सहित पूर्वाधार सहित नीति कार्यक्रम र बजेट ल्याएको छ। कर्णालीको विकासलाई पर्यटन सँग जोड्न  कर्णाली करिडोर र भेरी र राप्ती लोक मार्ग नै यहाँको पूर्वाधार  केन्द्र हो ।"<span style="font-family:"Kokila","sans-serif"">  मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशमा रहेका १० वटा एयर्पोटको विकासमा प्रदेश सरकारले ध्यान दिने बताउनुभएको छ ।  प्रदेश सरकारले प्रदेश राजधानी सहित सबै जिल्लामा आधारभूत विकास गर्न सन्तुलित ढंगले लागिरहेको मुख्यमन्त्री  शर्माले संविधानले समाजवाद उन्मुख ब्यबस्था भनेकाले सबै दलले भन्ने समाजवादको विषयमा समेत बहस गर्नु पर्नेमा जोड दिनुभएको छ । 